मालाकरः (पुंलिङ्ग)
अर्थ−
१. माली या माली जाति । पुराणअनुसार विश्वकर्मा र शूद्राबाट उत्पन्न, पराशर स्मृतिअनुसार तेलिनी र चर्मकारबाट उत्पन्न वर्णसङ्कर जाति, .निरङ्गरूपकका दुई भेदमध्ये एक, जहाँ एक उपमेयमा अनेक उपमानहरूको आरोप रहन्छ त्यहाँ मालारूपक हुन्छ ।
मालाकर (पुंलिङ्ग)
अर्थ−
१. माली या माली जाति ।