मित्रवत् (विशेषण)
अर्थ− मित्रजस्तै गरी ।
मित्रवान् (पुंलिङ्ग)
अर्थ− १. दैत्यविशेष,२. कृष्णका एक छोरा,३. बाह्रौँ मनुका एक छोरा । (मित्रवत्) ।