मुक्तात्मन् (विशेषण)
अर्थ− आत्मामुक्त भएको व्यक्ति ।
मुक्तात्मा (पुंलिङ्ग)
अर्थ− सांसारिक माया वा पापबाट छुटकारा पाएको जीव । (मुक्तात्मन्) ।