मुक्तासन (विशेषण)
अर्थ−
बसेको आसनबाट उठेको ।
मुक्तासनम् (नपुंसकलिङ्ग)
अर्थ−
बायाँ गोलीगाँठो गुदद्वारको फेदमा लगाएर त्यसमाथि दाहिने गोलीगाँठो राखी शिर र घाँटी सीधा गराई बस्दा हुन जाने हठक्रियाको आसन । भनाइ छ-
“पायुमूले वामगुल्फं दक्षगुल्फं तथोपरि ॥
शिरोग्रीवे समे कार्ये मुक्तासनं तु सिद्धिदम् ॥”