मुण्डित (विशेषण)
अर्थ− १. टुप्पो वा टाउको काटिएको,२. कपाल खौरिएको,३. संन्यासी बनेको,४. चेला बनेको ।
मुण्डितम् (नपुंसकलिङ्ग)
अर्थ− फलाम/लौह ।