संस्कृत-शब्दकोशः

मुहूतर्क मुहूर्तज्ञ

मुहूर्त

मुहूर्तः (पुंलिङ्ग)

निष्पत्ति− हुर्छा (कौटिले) - "क्तः" मुडागमश्च (उ० ३-८९)

अर्थ−
१. दुई घडी वा ४८ मिनेटको समय,
२. फलित ज्योतिषअनुसारको समय,
३. दिनमानलाई पन्ध्र भाग लगाउँदा निस्कने एक भागको समय, जसका नाम यस प्रकार छन् - रौद्र, श्वेत, मैत्र, सारभद्र, सावित्र, वैश्वदेव, गान्धर्व, कुतप, रौहिण, तिलक, विभव, निर्ऋति, जय, शम्बर र विजय,
४. दिन रातको पन्ध्रौं लवलाई मुहूर्त भनिन्छ । ‘घटिकापदेन मुहूर्तो ग्राह्याः’ (गौड, वर्षकृत्यदीपक,.नवरात्रप्रकरण) ।

“रौद्रः श्वेतस्तथा मैत्रः सारभद्रस्तथा स्मृतः ।। सावित्रो वैश्वदेवश्च गान्धर्वः कुतपस्तथा ।। रौहिणस्तिलकश्चैव विभवो निर्ऋतिर्जयः ।। शम्बरो विजयश्चैव भेदाः पञ्चदश स्मृताः ।।” ५.कामविशेषमा मुहूर्तविशेष लिइन्छ, जसका सङ्ख्या दिनमा १६ रातमा १६ हुन्छन् । दिनमानलाई १६ ले भाग गर्दा निस्कने घडी पला दिनको एक मुहूर्त हुन्छ । दिनमानलाई ६० मा घटाउँदा निस्कने घडी पलालाई १६ ले भाग दिँदा रातको एक मुहूर्त हुन्छ, जसका नामहरू - रौद्र, श्वेत, मैत्र, चार्वट, जयदेव, वैरोचन, तुरग, अभिजित्, रावण, बालव, विभीषण, रुद्र, सुनन्दन, याम्य, सौम्य, भार्गव र सावित्र्य छन् । यी बाहेक गृहप्रवेश मुहूर्त, द्विघटिका मुहूर्त, मुहूर्ताङ्गरेखा, मासमुहूर्त, वारमुहूर्त, आदि अनेक मुहूर्त छन् विशेष जानकारीका लागि ज्योतिष शास्त्रमा हेर्नुपर्छ ।

“मुहूर्तमहो रात्रेश्च प्रोचुः पञ्चदशं लवम्” (धर्मसिन्धु नवरात्रप्रकरण) ।

“रौद्रं श्वेतं तथा मित्रं चार्वटं च चतुर्थकम् ।। पञ्चमं जयदेवं च षष्ठं वैरोचनं तथा ।। तुरगं सप्तमं चैव ह्यष्टमं चाभिजित्तथा ।। रावणं नवमं प्रोक्तं बालवं दशमं तथा ।। विभीषणं रुद्रसंज्ञं स्याद् द्वादशं च सुनन्दनम् ।। याम्यं त्रयोदशं ज्ञेयं सौम्यं प्रोक्तं चतुर्दशम् ।। भार्गवं तिथिसंख्यं च सावित्र्यं षोडशं तथा । एतानि प्रोक्तकार्येषु नियोज्यानि यथाक्रमम् ।।” (बृहज्ज्योतिषसार) ।

मुहूर्तम् (नपुंसकलिङ्ग)

Correction: