संस्कृत-शब्दकोशः

मूल मूलकपोतिका

मूलक

मूलकम् (नपुंसकलिङ्ग)


निष्पत्ति− मूल (रोपणे) - "क्वुन्" (उ० २-३२)
व्युत्पत्ति− मूलयति इति
प्रयोग− "वर्जनीयं सदा विप्रैर्मूलकं मदिरासनम्"
उल्लेख− ब्राह्मपु०

अर्थ−
१. मूला,
२. शकरकन्द जस्तो कन्दमूल,
३. उशीर ।


मूलक (विशेषण)


अर्थ−
१. मूलमा भएको,
२. पैदा गर्ने ।


मूलकः (पुंलिङ्ग)


अर्थ−
१. चौतीसथरी स्थावर विषहरूमध्ये एक विष,
२. मूल स्वरूप/मुख्य रूप ।


मूलकः (पुंलिङ्ग)


अर्थ−
१. मूला,
२. शकरकन्द जस्तो कन्दमूल,
३. उशीर ।



Correction: