संस्कृत-शब्दकोशः

मूलकारिका मूलकृति

मूलकृच्छ्र

मूलकृच्छ्रः (पुंलिङ्ग)


अर्थ−
पर्णकृच्छमा पिएझैँ पलाश- डुम्री - नीलकमल र बेलको जराको काँढा एक महिनासम्म पिएर गरिने कृच्छ्रव्रतविशेष । ‘मूलकृच्छ्र स्मृतो मूलैः’ (याज्ञवल्क्यस्मृति-३/३१६, मिताक्षराटीका) ।


मूलकृच्छ्रम् (नपुंसकलिङ्ग)


अर्थ−
पर्ण कृच्छमा पिए झैँ पलाश डुम्री - नीलकमल र बेलको जराको काँढा एक महिनासम्म पिएर गरिने कृच्छ्रव्रतविशेष । ‘मूलकृच्छ्र स्मृतो मूलैः’ (याज्ञवल्क्यस्मृति,
३/३१६, मिताक्षराटीका) ।



Correction: