मूलजः (पुंलिङ्ग)
अर्थ− १. मुल्याहा मूलनक्षत्रमा जन्मेको बच्चा,२. त्यस्तो बोट, लहरा आदि जुन जरो सारेमा (लगाएमा) मात्र हुन्छ तर बिउबाट हुन्न । जस्तै - बाँस ।
मूलजम् (नपुंसकलिङ्ग)
अर्थ− अदुवा ।