मूल्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुनै वस्तुको मोल,२. भाडा,३. कुनै वस्तुको त्यस्तो गुण वा तत्त्व, जसको कारण त्यस वस्तुको महत्त्व वा मान हुन्छ,४. पुँजी,५. लाभ/फाइदा ।
मूल्य (विशेषण)
अर्थ− १. जराबाटै उखेल्न योग्य,२. किन्न योग्य ।