मेघपुष्पम् (नपुंसकलिङ्ग)
अर्थ− १. आकाश वा नदीको पानी,२. असिना ।
मेघपुष्पः (पुंलिङ्ग)
अर्थ− १. इन्द्रको घोडा,२. कृष्णको एक घोडा,३. नागरमोथे ।