संस्कृत-शब्दकोशः

योगापत्ति योगाभ्यास

योगाभास

योगाभासः (पुंलिङ्ग)


अर्थ−
रूढ शब्दका ३ भेदमध्ये एक, जहाँ यौगिक अर्थले विग्रहबाट देखाएको शब्दार्थको बोध हुन्न त्यहाँ योगाभास हुन्छ । जस्तै– ‘मण्डं पिबतीति मण्डपः’ माड पिउनेलाई मण्डप भनिन्छ तर मण्डप शब्दले घर वा यज्ञमण्डपलाई बुझाउँछ, घर वा मण्डपले माड पाउँदैन । अतः मण्डप शब्दको यौगिक अर्थ यहाँ बुझिँदैन । घर वा यज्ञमण्डपसँग ‘मण्डं पिबति’ यो यौगिक अर्थ यहाँ आभाषित मात्र हुन्छ ।


योगाभासः (पुंलिङ्ग)


अर्थ−
रूढ शब्दका ३ भेदमध्ये एक, जहाँ यौगिक अर्थले विग्रहबाट देखाएको शब्दार्थको बोध हुन्न त्यहाँ योगाभासहुन्छ । जस्तै - मण्डं पिबतीति मण्डपः माड पिउनेलाई मण्डप पनिन्छ, तर मण्डप शब्दले घर वा यज्ञमण्डपलाई बुझाउँछ, घर वा यज्ञमण्डपले माड पाउँदैन । अतः मण्डप शब्दको यौगिक अर्थ यहाँ बुझिंदैन । घर वा यज्ञमण्डपसँग मण्ड पिबति यो अर्थको सम्बन्ध वा बोध नहुनाले मण्डप शब्द योगाभास भयो, किनकि मण्डं पिबति यो यौगिक अर्थ यहाँ आभासित मात्र हुन्छ ।



Correction: