संस्कृत-शब्दकोशः

रक्ताकार रक्ताङ्ग

रक्ताक्ष

रक्ताक्षः (पुंलिङ्ग)


निष्पत्ति− "षच्" (५-४-११३)
व्युत्पत्ति− रक्तो अक्षिणी यस्य

अर्थ−
१.राँगो,
२. परेवा ,
३. च्याखुरो,
४. सारस. ५. साठी संवत्सरमध्ये अन्ठाउन्नौं संवत्सर ।


रक्ताक्ष (विशेषण)


अर्थ−
रातो आँखा भएको ।



Correction: