संस्कृत-शब्दकोशः

रथाश्व रथिन

रथिक

रथिकः (पुंलिङ्ग)


निष्पत्ति− "ठन्" (५-२-११५)
व्युत्पत्ति− रथोऽस्यास्ति

अर्थ−
१. रथमा बसेर लडाइँ गर्ने,
२. रथमा बसेको,
३. त्यस्तो योद्धा, जो एक्लै हजार रथीसँग लड्न सक्छ ।


रथिकः (पुंलिङ्ग)


निष्पत्ति− "ठन्" (५-२-११५)
व्युत्पत्ति− रथोऽस्यास्ति

अर्थ−
साँदनको रूख ।


रथिक (विशेषण)


अर्थ−
रथको मालिक वा रथमा बसेको । स्त्री.- रथिकी ।



Correction: