संस्कृत-शब्दकोशः

रभणक रभसान

रभस

रभसः (पुंलिङ्ग)


निष्पत्ति− रभ (राभस्ये) - "असच्" (उ० ३-११७)
व्युत्पत्ति− रभते अनेन
प्रयोग− "रभसेन हारपददत्तकाञ्चयः प्रतिमूर्धजं विहितकर्णपूरकाः"
उल्लेख− माघ० १३-३२

अर्थ−
१. वेग,
२. हर्ष,
३. प्रेमको उत्साह,
४. उत्सुकता,
५. पछुतो,
६. सम्भ्रम,
७. रिस,
८. दुःख,
९. एक राक्षसविशेष,
१०. शत्रुले हानेका अस्त्र शस्त्रलाई निष्फल पार्ने विद्याविशेष, जुन विद्या विश्वामित्रले राम र लक्ष्मणलाई सिकाएका थिए,
११. जबर्जस्ती,
१२. छिटोसँग ।


रभस (विशेषण)


अर्थ−
१. डरलाग्दो,
२. खुब बलियो,
३. उत्सुक ।



Correction: