रसज्ञ (विशेषण)
अर्थ− १. रसको विशेषज्ञ,२. काव्य वा नाटकको मर्म बुझेको,३. सिपालु ।
रसज्ञः (पुंलिङ्ग)
अर्थ− १. पारोको भाग मिलाएर ओखती बनाउन जान्ने कविराज,२. कवि,३. रसायनी ।