रसितम् (नपुंसकलिङ्ग)
अर्थ− १. रक्सी,२. ध्वनि/ आवाज,३. चिच्याइ वा गर्जाइ,४. द्राक्षासव ।
रसित (विशेषण)
अर्थ− १. चाखिएको/स्वाद लिइएको,२. भाव भएका,३. मुलम्बा गरिएको,४. आवाज गर्दो,५. रसाएको/ चुहुन आँटेको ।