संस्कृत-शब्दकोशः

रि रिक्तक

रिक्त

रिक्त (विशेषण)


अर्थ−
१. रित्तो / कुनै वस्तु आदि नभएको,
२. रित्तो पारिएको,
३. खोक्रो,
४. कङ्गाल गरिब ,
५. छुट्टिएको,
६. खाली गरिएको ।


रिक्तम् (नपुंसकलिङ्ग)


अर्थ−
१. रित्तो वा खाली ठाउँ वा वस्तु,
२. जङ्गल ।



Correction: