रिष्ट (विशेषण)
अर्थ−
१. चोट खाएको घायल,
२. मासिएको,
३. अभागी ।
रिष्टः (पुंलिङ्ग)
अर्थ−
१. तरबार,
२. रिट्ठो ।
रिष्टम् (नपुंसकलिङ्ग)
अर्थ−
१. नाश/हानि,
२. पाप,
३. सौभाग्य,
४, अभागीपन । ५. कल्याण/अशुभ । ‘रिष्टं स्यादशुभैनसोः’ (अजय) । ‘रिष्टं क्षमा शुभाभावे पुंसि खड्गे च फेनिले’ (मेदिनी) ।