संस्कृत-शब्दकोशः

रेचनी रेची

रेचित

रेचित (विशेषण)


निष्पत्ति− रिचिर् (विरेचने) + णिच् - "क्तः" (३-२-१०२)

अर्थ−
१. सफा गरिएको,
२. रित्तो पारिएको ।


रेचितम् (नपुंसकलिङ्ग)


अर्थ−
१. घोडाको कदम चाल,
२. नाच्दा हात हल्लाउने एक ढङ्ग ।



Correction: