संस्कृत-शब्दकोशः

रेप् रेभ

रेफ

रेफः (पुंलिङ्ग)


निष्पत्ति− र - "इफः" (वा० ३-३-१०८)

अर्थ−
१. अनुराग / स्नेह / प्रेम,
२. शब्द,
३. व्यञ्जन अक्षरको माथि लाग्ने खुट्टा काटेको ‘र’को चिह्न । जस्तै- सूर्य, सर्प, हर्षमा य - प - षको माथि रेफ लागेको छ ।


रेफ (विशेषण)


अर्थ−
१. नीच/ दुष्ट,
२. निष्ठुरी ।



Correction: