रोचनः (पुंलिङ्ग)
अर्थ−
१. कुटमिरो,
२. रोगको एक अधिष्ठाता देवता,
३. पर्वतविशेष,
४, स्वारोचिष मन्वन्तरका इन्द्र ।
रोचन (विशेषण)
अर्थ−
१. पाकस्थलीसम्बन्धी,
२. राम्रो/ प्यारो / प्यारो लाग्ने,
३. शोभा दिने,
४. रातो ।
रोचनम् (नपुंसकलिङ्ग)
अर्थ−
१. सफा आकाश,
२. रुचिकर,
३. गोरोचन,
४. पूजा गर्दा देवतामा चढाउने रचना,
५. सेतो सहिजन,
६.सेतो प्याज,
७. ठुलो राजवृक्ष,
८. सानो पाङ्ग्रो,
९. अम्फी,
१०. दारिम वा अनार,
११. कागती,
१२. सिन्दूरे रूख/ रोहिणी रूख,
१३. घोडाको याल ।