रोमविभेद
रोमशा
रोमश
रोमशः (पुंलिङ्ग)
निष्पत्ति− "शः" (५-२-१००)
व्युत्पत्ति− रोमाणि सन्त्यस्य
विस्तार− "एडकोऽप्युरणो मीढ उरभ्रो रोमशोऽप्यविः" - वैज०
अर्थ−
१. भेडो,
२. बँदेल वा सुँगुर,
३. सेतो सकरकन्द,
४. क्यामुनु,
५. लोमश ऋषि ।
रोमश (विशेषण)
अर्थ−
लामा धेरै रौँ भएको ।