ललितपद (विशेषण)
अर्थ− राम्रो पद वा शब्द भएको ।
ललितपदम् (नपुंसकलिङ्ग)
अर्थ− १. कुनै काव्यका राम्रा राम्रा पद,२. अट्ठाइस मात्राको एक छन्द, जसको सोह्रौं तथा बाह्रौं मात्रामा विश्राम रहन्छ तथा अन्त्यमा दुई गुरुवर्ण हुन्छन् ।