लेपकर
लेपभागी
लेपन
लेपनम् (नपुंसकलिङ्ग)
निष्पत्ति− लिप (उपदेहे) - "ल्युट्" (३-३-११५)
अर्थ−
१. बाक्लो, पन्यालो वस्तु लगाउनु,
२. पोत्नु,
३. लिपपोत गर्ने पन्यालो वस्तु वा प्लाष्टर /लिउन,
४. मासु,
५. शील/ शिलारस ।
लेपनः (पुंलिङ्ग)
अर्थ−
बास्ना आउने वस्तु ।