लोकायतः (पुंलिङ्ग)
अर्थ− १. त्यस्तो मानिस, जसले यो लोकबाहेक अर्को लोक अर्थात् परलोकलाई मान्दैन / नास्तिकवादी,२. चार्वाकदर्शन जसमा परलोक वा परोक्षवादको खण्डन हुन्छ,३. दुर्मिलनामको छन्द ।
लोकायतम् (नपुंसकलिङ्ग)
अर्थ− नास्तिकवाद ।