लोह (विशेषण)
अर्थ−
१. तामाको रङ्गको,
२. तामाको बनाइएको ।
लोहः (पुंलिङ्ग)
अर्थ−
१. तामो धातु,
२. फलाम,
३. इसपाती,
४. कुनै पनि धातु,
५. सुन,
६. रगत,
७. हतियार,
८. बल्छी,
९. रातो बोको/रातो बाख्रो ।
लोहम् (नपुंसकलिङ्ग)
अर्थ−
१. तामो धातु,
२. फलाम,
३. इस्पाती,
४. कुनै पनि धातु,
५. सुन,
६. रगत,
७. हतियार,
८. बल्छी,
९. अगुरुको काठ ।