लोहित्यः (पुंलिङ्ग)
अर्थ− १. ब्रह्मपुत्रनद,२. कुशद्वीप नजिकको एक समुद्र,३. एक प्राचीन गाउँविशेष ।
लोहित्यम् (नपुंसकलिङ्ग)
अर्थ− रातोपन / लाली ।