लौहित्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. रातोपन, लाली,२. धानविशेष,३. तीर्थ विशेष ।
लौहित्य (विशेषण)
अर्थ− १. फलामको,२, रातो रङ्गको ।
लौहित्यः (पुंलिङ्ग)
अर्थ− १. लालसागर,२. ब्रह्मपुत्र नद,३. पर्वतविशेष ।