वक्रखड्गक
वक्रगामी
वक्रगति
वक्रगतिः (स्त्रीलिङ्ग)
व्युत्पत्ति− वक्रा गतिः
अर्थ−
बाङ्गो चाल वा हिंडाइ ।
वक्रगति (विशेषण)
अर्थ−
१. धोखाबाज,
२. बाङ्गो चालचल्ने ।
वक्रगतिः (पुंलिङ्ग)
अर्थ−
१. मङ्गल ग्रह,
२, त्यो ग्रह जुन सूर्यको पाँच छ वा सातौं स्थानमा हुन्छ ।