वनी (पुंलिङ्ग)
अर्थ− ‘(वनिन्)’ १. रूख,२. सोमलता,३. वानप्रस्थ ।
वनी (स्त्रीलिङ्ग)
अर्थ− १. वन,२. सानो वन ।