संस्कृत-शब्दकोशः

वन्दाक वन्दावनेश्वर

वन्दारु

वन्दारु (विशेषण)


निष्पत्ति− वदि (अभिवादनस्तुत्योः) - "आरुः" (३-२-१७३)
विस्तार− "वन्दारुरभिवादकः" - अम०

अर्थ−
१. श्रद्धा गर्ने,
२. स्तुति गर्ने ।


वन्दारु (नपुंसकलिङ्ग)


अर्थ−
१. स्तुति गरिएको,
२. प्रणाम गरिएको,
३. पूज्य ।



Correction: