वन्ध्यः (पुंलिङ्ग)
अर्थ−
१. छोराछोरी नभएको पुरुष,
२. फल नफल्ने रूख,
३. धान नरोपिएको खेत,
४. केही काम नगरीकन बितेको दिन,
५. बाँध ।
वन्ध्य (विशेषण)
अर्थ−
१. छोराछोरी नभएको पुरुष,
२. फल नफल्ने रूख,
३. धान नरोपिएको खेत,
४. केही काम नगरीकन बितेको दिन ।