वन्य (विशेषण)
अर्थ− १. वनको,२. वनसम्बन्धी,३. जङ्गली ।
वन्यम् (नपुंसकलिङ्ग)
अर्थ− १. वनको पैदावार,२. वन वनेलो,३. सिन्काउली,४. वन ओल/वनसूरण,५. द्यौनिगालो,६. केही मात्र पहेँलो श्रीखण्ड,७. दूधे बिराले लहरो ।