संस्कृत-शब्दकोशः

वरारणि वरारोहा

वरारोह

वरारोहः (पुंलिङ्ग)


व्युत्पत्ति− वरः आरोहो यस्मिन्

अर्थ−
१. विष्णु,
२. चराविशेष,
३. सिपालु/सवार ।


वरारोह (विशेषण)


अर्थ−
राम्रो कमर भएको ।



Correction: