वरुणदैव
वरुणपाश
वरुणद्वीप
वरुणद्वीपः (पुंलिङ्ग)
अर्थ−
पुराणअनुसार शतशृङ्गका आठ छोराहरूमध्ये वरुणका भागको भारतवर्षको एक खण्ड । (हे. ‘कुमारिका खण्डः’) ।
वरुणद्वीपम् (नपुंसकलिङ्ग)