वर्णलिङ्गी (पुंलिङ्ग)
अर्थ− बनावटी रूप धारण गरेको ब्रह्मचारी । (वर्णलिङ्गिन्) ।
वर्णलिङ्गी (स्त्रीलिङ्ग)
अर्थ− ब्रह्मचारीको वेशभूषा नै परिचय चिह्न भएको गुप्तचर ।