संस्कृत-शब्दकोशः

वर्त वर्तका

वर्तक

वर्तकः (पुंलिङ्ग)


निष्पत्ति− वृतु (वर्तने) - "ण्वुल्" (३-१-१३३)

अर्थ−
१. भालेबट्टाई चरो,
२. घोडाको टाप ।


वर्तक (विशेषण)


अर्थ−
बाँचेको / जीवित ।


वर्तकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. काँस धातु,
२. फलाम,
३. पित्तल, काँस, राँग, सिसा र फलाम यी पाँच धातु मिलेर बन्ने धातु ।



Correction: