संस्कृत-शब्दकोशः

वर्तन वर्तनी

वर्तनि

वर्तनिः (स्त्रीलिङ्ग)


निष्पत्ति− वृतु (वर्तने) - "अनिः" (उ० २-१०७)

अर्थ−
बाटो / सडक ।


वर्तनिः (पुंलिङ्ग)


अर्थ−
१. पूर्वको देश,
२. स्तोत्र,
३. शुद्ध रागको एक भेद ।



Correction: