संस्कृत-शब्दकोशः

वल्लकी वल्लभा

वल्लभ

वल्लभः (पुंलिङ्ग)


निष्पत्ति− वल्ल (संवरणे) - "अभच्" (उ० ३-१२५)
प्रयोग− "व्यवहितमभिजानती किलान्तर्वनभुवि वल्लभमाभिमुख्यभाजम्"
उल्लेख− माघ० ७-३५

अर्थ−
१. पति / लोग्ने,
२. प्रेम गरिएको व्यक्ति,
३. कुनै संस्थाको अध्यक्ष,
४. राम्रो लक्षणको घोडा,
५. भीमसेन,
६. मुख्य वा प्रधान ग्वाला,
७. वल्लभाचार्य ।


वल्लभ (विशेषण)


अर्थ−
१. प्यारो,
२. सबैभन्दा माथिको ।



Correction: