वसातिः (पुंलिङ्ग)
अर्थ− १. जनमेजयका एक छोरा,२. इक्ष्वाकुको एक छोरा ।
वसातिः (स्त्रीलिङ्ग)
अर्थ− उत्तर दिशामा पर्ने एक बस्ती ।