वागीशः (पुंलिङ्ग)
अर्थ− १. बोलक्कड मानिस,२. बृहस्पति,३. ब्रह्मा,४. कवि ।
वागीश (विशेषण)
अर्थ− राम्रो बोली बोल्ने ।