वाग्दुष्ट (विशेषण)
अर्थ− १. नराम्रो बोली गर्ने,२. व्याकरणको नियम विरुद्ध बोली बोल्ने ।
वाग्दुष्टः (पुंलिङ्ग)
अर्थ− व्रतबन्ध ठीक समयमा नभएको ब्राह्मण ।