संस्कृत-शब्दकोशः

वार्ताहर वार्तीक

वार्तिक

वार्तिक (विशेषण)

अर्थ−
१. सञ्चारसम्बन्धी,
२. सञ्चार पुराउने,
३. व्याख्या ।

वार्तिकः (पुंलिङ्ग)

अर्थ−
१. दूत / राजदूत,
२. किसान,
३. वृत्ति वा आचार शास्त्रको अध्ययन गर्ने व्यक्ति ।

वार्तिकम् (नपुंसकलिङ्ग)

अर्थ−
कुनै ग्रन्थमा भएको, उल्लेख नगरिएको वा दुई पटक बताइएको अर्थहरूलाई स्पष्ट गराउने वाक्य वा टीका । वार्तिक र भाष्यमा यो भेद छ कि भाष्यमा खालि मूलग्रन्थको आशयलाई स्पष्ट गराइन्छ, तर वार्तिकमा पूर्ण स्वतन्त्रता रहन्छ र वार्तिककारले नयाँ कुरा पनि देखाउन सक्छ ।

Correction: