विकट (विशेषण)
अर्थ−
१. नराम्रो,
२. डरलाग्दो,
३. कुरूप,
४. ठुलो,
५. सारो,
६. टेढो/बाङ्गो,
७. जान नसकिने,
८. साध्य नहुने,
९. आँखीभौँ चढाएको,
१०.रूप बदलेको,
११. अभिमानी,
१२. अँध्यारो रूपको ।
विकटः (पुंलिङ्ग)
अर्थ−
धृतराष्ट्रको एक छोरा ।
विकटम् (नपुंसकलिङ्ग)
अर्थ−
१. बालतोड,
२. सोमलता ।