संस्कृत-शब्दकोशः

विकम्पित विकराल

विकर

विकरः (पुंलिङ्ग)


अर्थ−
१. रोग/बिमारी,
२. तरबार चलाउने बत्तीस थरी क्रियामध्ये एक,
३. कुनै विशेष अवस्थामा या वस्तुमा लगाइने कर,
४. विकरको नाममा दिइने पिण्डविशेष ।


विकरम् (नपुंसकलिङ्ग)


अर्थ−
पानी ।



Correction: