संस्कृत-शब्दकोशः

विगीत विगुण

विगीति

विगीतिः (स्त्रीलिङ्ग)


व्युत्पत्ति− विरुद्धा गीतिः

अर्थ−
१. गाली,
२. कुराकटाइ ।


विगीति (विशेषण)


अर्थ−
निकम्मा/गुण नभएको ।



Correction: