संस्कृत-शब्दकोशः

विञ्जाली विटक

विट

विटः (पुंलिङ्ग)


निष्पत्ति− विट (शब्दे) - "कः" (३-१-१३५)
व्युत्पत्ति− वेटति

अर्थ−
१. नाठो/जार,
२. कामुक/स्त्रीलम्पट,
३. धूर्त/ कपटी,
४. गुदामैथुन गराउने केटो,
५. त्यस्तो मानिस जसले कुनै वेश्यालाई स्वास्नीको रूपमा स्याहार्छ,
६. साहित्यमा त्यस्तो धूर्त र स्वार्थी नायक जसले भोग-विलासमा आफ्नो सम्पूर्ण सम्पत्ति गुमाएको हुन्छ,
७. पवर्तविशेष,
८. मुसो,
९. सौंचरनुन,
१०. पालुवा भएको हाँगो,
११. गुहु/विष्टा,
१२. गनाउने खयर,
१३. नारङ्गी वा सुन्तलाको बोट ।


हेरौँ- विट् धातु



Correction: