वित् (पुंलिङ्ग)
अर्थ− १. बुधग्रह,२. बुद्धिमान् मानिस ।
वित् (विशेषण)
अर्थ− जाने /ज्ञान भएको ।
वित् (स्त्रीलिङ्ग)
अर्थ− १. ज्ञान/जानकारी,२. प्रतिभा ।