वित्त (विशेषण)
अर्थ− १. सोच विचार गरिएको,२. जानिएको,३. प्राप्त / पाइएको,४. प्रसिद्ध ।
वित्तम् (नपुंसकलिङ्ग)
अर्थ− १. धन/सम्पत्ति,२. शक्ति/बल,३. राज्य, संस्था आदिको आय-व्ययको व्यवस्था / आर्थिक प्रबन्ध ।
हेरौँ- वित्त् धातु